दुःख आईपरेको छ मायालुको साथ छैन
अब त संसारै बिरानो लागी सक्यो मलाई
बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥
तार टुकि्रएर बिलाएको संगीत हुं म
संगीत नपाएर जकडिएको गीत हुं म
के भनौ खै आफुले आफैंलाई
घात र बात पचाएको प्रीत हुं म
छाती भरी आगो बाली बाँच्न कति गाह्रो छ
आँखाबाट आँशु झारी बाँच्न कति गाह्रो छ
सजिलै बिर्स्यौ तिमीले, तर तिमी नै भन त
कसैको याद सम्हाली बाँच्न कती गाह्रो छ ।
हिड्दा-हिड्दै बाटो बिराएछु मैले
यादसँगै आँशु गिराएछु मैले।
तड्पी-तड्पी यहाँ एक्लै बाँच्नु पर्दा
अञ्जानैमा मुटु चिराएछु मैले।
तीमीलाई म के भनौ ?
फूल भनौ भने त्यसमा काँडा छ
चंद्रमा भनौ भने त्यसमा दाग छ
बाँदर भनौ भने त्यसमा दीमाग छ .....
पुरानो कीताब भीत्र कतै
ओइलाएको फूल भेटीए झैँ
अचानक भेटीयौ तीमी
वेदनाको मूल भेटीए झैँ ।
मलाइ नबोलाउ नसामा झुलेको छु
तिमी त के आज संसारै भुलेको छु
पिएरै जिन्žदगीको रेखा मेटी दिन्žछु
मैले पीएकोमा रीसाएका साथीहरू
पीएर त हेर, पीउँन झन गाह्रो छ
मरेर शहीद हुनेहरू
जीएर त हेर, जीउँन झन गाह्रो छ ।
मेरो जस्तै तिम्रो पनि एउटा सानो कथा होला,
बाहिर जति हाँसे पनि मुटु भित्र ब्यथा होला !!
बीर्सु भन्छु ती पलहरु ,
बीर्सन सक्दीन !!!
तीम्रो यादले सताई दीदा ,
लाग्छ अब बाच्दैन !!!

